बिमा
जागरण अभियान
जीवन बिमा के हो ?
तपाई र बिमा
कम्पनीबीचको सम्झौता हो जसमा तपाईले आफूले सक्ने निश्चित रकम कम्पनीलाई तिर्नुपर्छ
। तत्पश्चात् बिमा अवधिभर तपाईलाई कुनैपनि आकस्मिक संकट (मृत्यु, दुर्घटना) परेमा कम्पनीले नियमानुसार एकमुष्ट ठूलो रकम
प्रदान गर्दछ । बिमा योजना अनुसार कम्पनीलाई बुझाउनुपर्ने रकम बुझाइसकेपछि पनि
आफूले बुझाएको रकम तथा नियमानुसारको बोनस रकम एकमुष्ट रुपमा कम्पनीले तपाईलाई
प्रदान गर्दछ ।
बिमा किन गर्ने त ?
Ø अत्यधिक खर्च गर्ने बानीलाई नियन्त्रण गरी
अनिवार्य बचत गर्न ।
Ø जीवनमा आइपर्ने आर्थिक समस्या समाधान गर्न ।
Ø आर्थिक जोखिम न्यूनिकरण गर्न ।
Ø थोरै रकम तिरेपनि धेरै क्षतिपूर्ति पाउन ।
Ø लगानीलाई विविधिकरण गरी प्रशस्त फाइदा लिन ।
Ø करयोग्य आयमा करबचत गर्न ।
Ø छोराछोरीको स्वास्थ्य, शिक्षा, विवाहजस्ता
महत्वपूर्ण कामका लागि आवश्यक रकम जोहो गर्न ।
Ø दुर्घटनाका कारण परिवारमा आय आर्जन गर्ने
व्यक्तिको अकालमा हुने मृत्युबाट आश्रितलाई आइपर्ने आर्थिक समस्याको समाधान गर्न ।
Ø आवश्यक परेमा नियमानुसार ऋण सुविधा उपयोग गर्न ।
बिमा रकम कहिले दाबी गर्ने ?
Ø बिमाको अवधि समाप्त भएमा ।
Ø बिमा गर्ने व्यक्तिको मृत्यु भएमा ।
Ø बिमा गर्ने व्यक्तिको बिमा कम्पनीसँग अन्य सम्झौता
भएमा सोही अनुसार ।
Meet @:
L.P. Khatiwoda (दिपक)
Cell: 9841398631, 9803784639
YouTube Channel: Yours Multi Productions
Blog: lpkhatiwoda.blogspot.com
E-mail: lpkhatiwoda512@gmail.com
( बिमा गरौं: आफू र
आफ्नो परिवारमा आइपर्ने सबै प्रकारका जोखिमहरुबाट आर्थिक सुरक्षा
प्राप्त गरौं ।)